३८ औँ राष्ट्रिय मगर दिवस (फोटो फिचर)

पोखरा, १५ फागुन । आज ३८ औँ राष्ट्रिय मगर दिवस अर्थात मगर एकता दिवस । पोखरालगायत देश तथा विदेशमा रहेका मगर समुदाय तथा नेपाल मगर संघले भव्यताका साथ मनाएको छ ।

२०३९ साल फागुन १५ गते नेपाल लाङघालि परिवार संघको प्रथम अधिबेसन सम्पन्न भएको सम्झनामा मनाउन थालिएको लाङघालि दिवस को दिनलाई नै २०४० सालबाट नेपाल मगर संघ तथा अन्य मगर समुदाय सम्बन्धी संघ संस्थाहरुले ‘मगर दिवस’ को रुपमा मनाउँदै आएको हो ।

पोखरामा विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि नेपाल मगर संघ जिल्ला समन्वय समिति, कास्कीको आयोजनामा कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । पोखरामा मगर दिवस, तस्विरमा हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *