पोखराको महेन्द्रपुलस्थित सडक भासियो

पोखरा । पोखराको महेन्द्रपुलस्थित सडक भासिएको छ ।

आइतबार बेलुकीदेखि परेको अविरल वर्षाका कारण पोखरा महेन्द्रपुलको सडक भासिएको हो ।

हेन्द्रपुलस्थित गरिमा विकास बैँक नजिकै सडक भासिएको हो । सडक भाँसिदा आधा दर्जन घरहरु जोखिममा परेका छन् ।

भासिएको सडकलाई मर्मतको तयारी भएको भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *