आजको दिन

-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य

मो.नंं. ९८५६०२०५८६

आजको पञ्चाङ्ग

श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर २७ गते शनिबार तदनुसार इवी सम्वत २०२० डिसेम्बर १२ तारिक, त्रयोदशी तिथि, बिषाखा नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा तुला राशीमा छन्, सुर्योदय बिहान ०६ः४६ सुर्यास्त साँझ ०५ः०८ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा दक्षिण र पश्चिम, उत्तम समय बिहान ११ः३८ देखि १२ः१९ सम्म रहनेछ ।

आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य थालनिको समय छ, गन्यमान्यको सहयोगले हौसला बढ्नेछ, आरोग्यताका कार्य सफल, प्रेममा उल्लेखनिय प्रगति होला ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यमा सुधार, कारेबारमा केही लाभदायक छ, नयाँ ठाउँको यात्रा तथा मनमस्तिकमा केही आलश्यता आउने छ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन अध्यापनमा क्रमिक सुधार हुनेछ, व्यवसायबाट लाभ प्राप्ति रहला, शुभ समाचार प्राप्तिको योग छ ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शत्रुबाट सजक रहनुपर्ने समय छ, स्वास्थ्यमा समस्या थपिने देखिन्छ, सानो तिनो चोटपटक भयको योग छ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उपहार वा चिठ्ठा पर्ने सम्भावना छ, अध्ययन तथा व्यावसायमा सफलता मिल्नेछ, नयाँ कार्यको थालती गर्ने समय छ ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) समय खराब छ, सजक भएर दिनचर्यामा लाग्नु वेश हुनेछ, स्वास्थ्य, व्यपार, व्यवसायमा समस्या रहला ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) वाद विवादमा फस्ने खालको दिन छ, कम बोल्दा उपयुक्त हुनेछ, कारोबारमा क्रमिक सुधार रहला ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु)नयाँ कार्यको थालनी गर्ने खालको समय छ, पठनपाठनमा सफलता मिल्नेछ, व्यापार व्यवसायमा लाभ हुने देखिन्छ ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आम्दानीको मार्ग खुल्नेछ, धार्मिक समाजिक कार्यमा सफल्ता मिल्नेछ, आफन्तजनको सहयोग बढ्ने देखिन्छ ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अप्रत्यासित खर्च बढ्नेछ, विवाद वा झमेलामा फस्ने खालको दिन देखिन्छ, कारोबारमा सजक रहनु ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)समय अनुकुल हुनेछ, दैनिक कार्यहरुमा लाभ, कारोबारमा सुधार तथा गन्यमान्यको सहयोग मिल्ने छ ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)पठन पाठन कार्यमा समस्या रहन सक्छ, व्यापार व्यवसायमा सफलता मिल्नेछ कुटुम्भजनबाट धोका रहन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *