
-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य
मो.नंं. ९८५६०२०५८६
आजको पञ्चाङ्ग
श्रीश्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर २५ गते बिहीबार तदनुसार इवी सम्वत २०२० डिसेम्बर १० तारिक, दशमी तिथि, हस्ता नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा कन्या राशीमा छन्, सुर्योदय बिहान ०६ः४५ सुर्यास्त साँझ ०५ः०७ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा दक्षिण र पूर्व, उत्तम समय बिहान १०ः४० देखि दिउँसो ०१ः१६ सम्म रहनेछ ।
आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा लाभ हुनेछ, शुभ यात्राको समय देखिन्छ, मिठान्न भोजन तथा दाम्पत्य सुख मिल्ने छ ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)स्वास्थ्यमा गडबडी हुनेछ, मानसिक अशान्तिले मनोबल घट्ने, झमेला बढ्ने छ, अशुभ समाचार प्राप्ति रहनेछ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) काममा ढिला सुस्ति हुनेछ, सामाजिक कार्यबाट अपजश, पठनपाठनमा आलश्यता र व्यापार व्यवसायमा अल्प लाभ हुनेछ ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ काम गर्ने जोश आएता पनि मानसिक अशान्ति रहनेछ, छोराछोरीसँग विवाद राज्यपक्षबाट असहयोग हुने समय छ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय उपयुक्त छ, आम्दानीका स्रोत बढ्नेछन्, यात्राको समय छ, काममा जश तथा शुभ समाचार प्राप्त होला ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) समय उपयुक्त देखिन्न, अप्रत्यासित खर्च बढ्नेछ, काम भन्दा गफ बढी तथा व्यापार व्यवसायमा समस्या रहनेछ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वागत सत्कारमा दिन व्यतित हुनेछ, गरेका कार्यबाट उचित प्रतिफल मिल्नेछ भने सामाजिक पारिवारिक सहयोग मिल्नेछ ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) मानसिक अशान्तिले सताउनेछ, काममा हेलचक्रयाईले विवाद तथा झमेला हुनेछ, व्यापार व्यवसायमा मध्यम देखिन्छ ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आरोग्यता वृद्धिले कामहरु बन्नेछन्, अप्रत्याशित धन तथा सम्मान मिल्नेछ, शुभ समाचार, मिष्ठान्न भोजनको योग छ ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त भनिएका व्यक्तिसँग झमेला, मन चञ्चल अशान्ति, भएता पनि दैनिक कारोबारमा सुधार नै हुने देखिन्छ ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)शत्रु बढ्ने खालको समय छ, कामले विस्तारै गति लिएता पनि मनोबल घट्ने छ, व्यापार व्यवसायमा नगन्य लाभ रहला ।
